१४ आश्विन २०८१, सोमबार

Tag: विपद्मा परी मृत्यु

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय