देशभर बाढी-पहिरोसहित विपद्को घटनामा परी ४९ जनाको मृत्यु
काठमाडौँ । गत शुक्रबारदेखिको विपद्का घटनामा इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । यस्तै ७ जना घाइते