विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। बाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तरप्रदेशस्तरीय