काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलको छलफल जारी रहेको छ । सदनको गतिरोध अन्त्य गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको नेताको कार्यकक्षमा छलफलमा जुटेका हुन् । प्रमुख प्रतिपक्षी दल