७ फाल्गुन २०८२, बिहिबार

Tag: विधिपूर्वक भित्र्याइयो फूलपाती

हनुमानढोकाको दसैँँघरमा विधिपूर्वक भित्र्याइयो फूलपाती

काठमाडौँ । राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना गरिने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको