२४ असोज, गोरखा । गोरखा कालिका मन्दिरको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्पराअनुसार बिहान सबेरै (बिहानअनुसार नाडीको रौं देखिने बेला) भुकभुके उज्यालोमा देवी