१३ आश्विन २०८१, आइतबार

Tag: विद्युतीय हाजिरी

दुर्गमको विद्यालयमा पनि विद्युतीय हाजिरी

२२ असार, सुर्खेत । जुम्लाको अत्यन्तै विकट मानिने साविकको ताम्ती गाविस एवं हालको तातोपानी गाउँपालिका–८ को कालिका मावि, टोप्लामा विद्युतीय हाजिरी शुरु गरिएको छ । सदरमुकाम जुम्ला खलंगादेखि ४१ किलोमिटर दूरीमा अवस्थित उक्त विद्यालयले यही १५ गतेदेखि विद्युतीय हाजिरी शुरु