७ मंसिर २०८१, शुक्रबार

Tag: विदेशी मुद्रा विनिमय

विदेशी मुद्रा विनिमय : अमेरिकी डलर र यूराेको भाउ घट्यो, अन्यको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर