१३ आश्विन २०८१, आइतबार

Tag: विजय सुब्बा

पूर्वशिक्षा मन्त्रीहरुले महाप्रबन्धक नियुक्त गर्न टन्न पैसा खाएर साझा प्रकाशन डुबाए : सांसद सुब्बा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विजय सुब्बाले विगतमा पूर्वशिक्षा मन्त्रीहरुले महाप्रबन्धक नियुक्त गर्न टन्न पैसा खाएर साझा प्रकाशन डुबाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुब्बाले हालका शिक्षा मन्त्रीले नभएर विगतका शिक्षा मन्त्रीहरुकै चरम