ताप्लेजुङमा टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आए । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक