६ फाल्गुन २०८२, बुधबार

Tag: वाणिज्य कार्यालय नेपालगञ्ज

१७ हजार फर्म नवीकरण विहीन

बाँके, २४ फागुन । नेपालगञ्जमा रहेका वाणिज्य तथा व्यवसायी फर्ममध्ये १७ हजार बढी फर्म अहिले पनि कानूनी मापदण्डभन्दा बाहिर गएका छन् । वाणिज्य कार्यालय नेपालगञ्जअन्तर्गत रहेका ३२ हजार फर्ममध्ये १७ हजार बढी फर्मले नियमित नवीकरणसमेत नगर्दा ती फर्म मापदण्ड बाहिर