काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भएको अमानवीय व्यवहारको आरोपबारेमा बुझ्न आयोगले आईजीपी कुँवरलाई आयोगले बोलाएको हो । गत बुधबार चितवनबाट