४ आश्विन २०८१, शुक्रबार

Tag: वरपिपल

वरपिपल, चौतारी र कुवा संरक्षण अभियान शुरु

गलेश्वर, १९ जेठ । म्याग्दीको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण