१ फाल्गुन २०८२, शुक्रबार

Tag: लोकतान्त्रिकीकरण प्रक्रिया

अध्यक्षको नीतिअनुसार लोकतान्त्रिकीकरण प्रक्रियामार्फत एमाले सुदृढ र लोकप्रिय बन्न सफलः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताएका छन् । राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले