३ फाल्गुन २०८२, आइतबार

Tag: लाभांश नदिने

यो वर्ष नेपाल बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ । नेपाल बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । गत आर्थिक वर्षसम्मको लेखापरीक्षण