३ फाल्गुन २०८२, आइतबार

Tag: लाओ जनतान्त्रिक गणतन्त्र

प्रधानमन्त्री ओली र लाओ जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबीच भेटवार्ता

थियानजिन, चीन । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी