झापाको दमकमा २४ घण्टाभित्र ३ जना कोरोना संक्रमितको मृत्यु
दमक । पछिल्लो २४ घण्टाभित्रैमा दमक ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको ज्यान गएको छ । गत २४ घण्टामा दमकस्थित लाइफलाइन अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको हो । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे