लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन हुँदै
काठमाडौँ, ७ असार । भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित नवीनतम लाइडर प्रविधि अवलम्बन गरी भौगोलिक सूचना उत्पादनका प्रारम्भिक चरणका काम प्रारम्भ भएका छन् । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप घटाउन तथा पूर्वानुमानका साथै विकास–निर्माणका गतिविधि सञ्चालन गर्न अति उपयोगी