१२ आश्विन २०८१, शनिबार

Tag: ललिता निवासको जग्गा प्रकरण

ललिता निवासको जग्गा प्रकरण देउवा गृहमन्त्री हुँदा सुरु भएको हो : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं उपसभापति डा. स्वर्णिम वाग्लेले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरण नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदा सुरु भएको दावी गरेका छन् । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार पत्रकारहरूसँग