१० मंसिर २०८१, सोमबार

Tag: लघुवित्त संस्था

मौद्रिक नीति : लघुवित्त संस्थालाई गाभिनका लागि प्रोत्साहन

काठमाडौँ । लघुवित्त वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । त्यस्ता संस्थाको सेवा सम्बन्धमा रहेका गुनासोको सम्बोधन गर्दै ग्राहकहित संरक्षण गर्ने नीतिको प्राथमिकता छ । अन्तर्राष्ट्रिय