२३ फाल्गुन २०८२, शनिबार

Tag: रोलरको ठक्कर

काठमाडौँमा रोलरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त घटनापछि फरार रहेका रोलरका चालक