रवि लामिछानेले रिहाइको माग गर्दै रुपन्देही अदालतमा दिए निवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै निवेदन दिएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति लामिछानेले साउन १९ गते सोमबार आफूलाई रिहाइको माग गर्दै रुपन्देही अदालतमा निवेदन दर्ता गराएका