२ कार्तिक २०८१, शुक्रबार

Tag: रुद्राक्षको माला

रुद्राक्षको माला लगाउनुको बैज्ञानिक कारणहरु

रुद्राक्षको माला लगाउनुको बैज्ञानिक कारणहरु । पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ । परापूर्वकालदेखि नै रुद्राक्षलाई पूर्वीय साधुसन्तले प्रयोग गर्दै आइरहेका छन् । रुद्राक्षको धारणले हामीमा भएको कुनै पनि समस्याको समाधान