१० फाल्गुन २०८२, आइतबार

Tag: रुग्ण ठेक्का

कन्काई पुल र हुलाकी सडकसहित १७ रुग्ण ठेक्का तोडिंदै

काठमाडौं । सरकारले सडक र पुल निर्माणसँग सम्बन्धित १७ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय