सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा परेको रिटको आज सुनुवाइ
काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै छ । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको थियो । उच्च अदालतको आदेश महान्यायाधीवक्ता कार्यालयले