जीतपुर, १५वैशाख । उमेरले भखैरै ११ वर्ष टेक्नुभएका कपिलवस्तुका राहुल साहनी पर्यटन पथप्रदर्शक काम गर्नुहुन्छ । साहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्नुहुन्छ । एकदुई मात्र होइन, नेपाली, हिन्दी, अंग्रेजी,