३ आश्विन २०८१, बिहीबार

Tag: राष्ट्रिय झण्डा आधा झुकाउने

गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

गोदार, धनुषा । शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक