१२ आश्विन २०८१, शनिबार

Tag: राष्ट्रिय एकता

राष्ट्रिय एकताका लागि बुद्धका उपदेश – गण्डकी प्रदेश प्रमुख शेरचन

कास्की, २५ वैशाख । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४ औँ जन्म जयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवं शान्तिका अग्रदूत सिद्धार्थ