५ फाल्गुन २०८२, मंगलबार

Tag: रामहरि अधिकारी

मुकुम्लुङ यानेकी पाथीभराको मौलिक र दिगो विकास नै आजको आवश्यकता

काठमाडौँ । जल-जंगल र जमिनमा आदिवासीको अधिकारको प्रत्याभूति गर्ने नारा लिएर सत्ताको बागडोर सम्हालेका राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताको रोजिरोटीको लागि लिम्बुको मुन्धुमी स्थल मुकुम्लुङको गरिमा, आदिवासी समुहको धार्मिक आस्था, नेपाली नागरिकलाई २०७२ को संविधानले दिएको प्रदत्त अधिकारको ठाडो बेवास्ता गरेको