१२ आश्विन २०८१, शनिबार

Tag: राप्रपाको जुलुस

राप्रपाको जुलुसमा प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । राप्रपाका प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच काठमाडौँको भद्रकालीमा झडप भएको हो । भद्रकालीबाट सिंहदरबारतर्फ