काठमाडौँ। नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने पठाउने निर्णय गरेको छ । आज बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेलाई पठाउने निर्णय गरेको हो । उक्त बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज