काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचनको निधन भएको छ । शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा हिजो बुधबार साँझ ६७ वर्षको उमेरमा निधन भएको हो । संविधानसभा सदस्य समेत रहेका शेरचन