१४ आश्विन २०८१, सोमबार

Tag: राज कुमार तामाङ

पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाऊपालिका ७ फर्तिमा टोल का ३५ बर्षीय राज कुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर