८ मंसिर २०८१, शनिबार

Tag: रहर लाग्दो

तनहुँमा अधिकारी दम्पतीको रहर लाग्दो बाख्रा फार्म

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ । जोश जाँगर भए