यी हुन् माधव नेपालसँगै निलम्बनमा पर्ने सांसदहरु
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेसंगै निलम्बित सांसदको संख्या ४ जना पुगेको छ । निलम्बनमा पर्ने सांसदहरुमा एकीकृत समाजवादीका