२३ असार २०८२, सोमबार

Tag: रमेश लेखक

सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालिन योजना तयार गछौँ : गृहमन्त्री लेखक

उदयपुर, गाइघाट । गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालिन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको आज अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताए । “सप्तकोशीले