१३ आश्विन २०८१, आइतबार

Tag: रमेश पौडेल

युवा संघको अध्यक्षमा पौडेल चयन

६ वैशाख, काठमाण्डौ । बिहीबार बिहान सम्पन्न भएको एमाले सम्वद्ध युवा संघको बैठकवाट अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए । यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो ।