महिलामा देखिने यौन समस्याका प्रमुख कारण र समाधानका उपायहरु
युवा, मध्यम आयु तथा वर्गको लगभग एक तिहाई महिला र तथा बढ्दो उमेरको आधाभन्दा बढि महिलाहरु यौन समस्याबाट पिडित रहेको विज्ञहरुको अनुमान छ । महिलाहरुमा अन्य स्वास्थ्य समस्या तथा मानसिक समस्याले पनि यौन समस्या देखिने गर्छ । महिलामा देखिने साझा