१० फाल्गुन २०८२, आइतबार

Tag: यथाशीघ्र निर्माण

सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

काठमाडौं । संघीय सांसदहरूले संघीयता कार्यान्वनसँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले आइतबार आयोजना गरेको ‘कानुन निर्माणमा संघीय संसद्, प्रदेशसभा र स्थानीय तहबीचको समन्वय र सहकार्य’ का विषयमा सरोकार भएका निकायसँगको