१२ आश्विन २०८१, शनिबार

Tag: मौसम

२०७९ चैत ८ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल कोशी र मधेश प्रदेश लगायत