१७ असार २०८१, सोमबार

Tag: मौसम

२०८० श्रावण २९ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको छ । हाल मौसमको अवस्था हाल देशभर सामान्यदेखि पूर्णतया