आज माघ १९ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, माघ १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था हाल प्रदेश नं