२ फाल्गुन २०८२, शनिबार

Tag: मौसम सफा

भोलि बिहीबारदेखि देशभर मौसम सफा हुने

काठमाडौँ । बिहीबारदेखि देशभर मौसम क्रमिक रुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि उक्त