७ मंसिर २०८१, शुक्रबार

Tag: मौलिक गाउँ

बागलुङको तोरीखोलालाई ‘मौलिक गाउँ’ बनाईँदै

ढोरपाटन, बागलुङ । बागलुङको गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन्