१२ आश्विन २०८१, शनिबार

Tag: मौरीपालक

पाँच सय किसान व्यावसायिक मौरीपालक बन्दै

११ मङ्सिर, पशुपतिनगर । परम्परागत रुपमा मौरीपालन हुँदै आएको इलामको रोङ गाउँपालिकामा व्यवसायीकरणका लागि मौरी विकास शाखा स्थापना भएको छ । कृषि विकास शाखाबाटै कार्यक्रम कार्यान्वयन हुनेगरी गाउँपालिकाले मौरी विकास शाखा स्थापना गरी व्यावसायिक मौरीपालनको काम शुरु भएको हो ।