६ फाल्गुन २०८२, बुधबार

Tag: मोहिनी एकादशीको व्रत

वैशाख शुक्ल एकादशी : आज मोहिनी एकादशीको व्रत गरिँदै

काठमाडौँ । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य