७ असार २०८२, शनिबार

Tag: मोटरबोट सञ्चालन

बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि…

वीरेन्द्रनगर, सुर्खेत । ‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भरेको रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सर्खेतको पहिचान बन्यो । यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर