आज विश्व स्मृति एवं मेलमिलाप दिवस
काठमाडौँ । आज विश्व स्मृति एवं मेलमिलाप दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो