७ मंसिर २०८१, शुक्रबार

Tag: मेची भन्सार कार्यालय

मेची भन्सार कार्यालयद्वारा तीन अर्ब ५८ करोड राजस्व संकलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व संकलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१/८२ मा उक्त