१३ आश्विन २०८१, आइतबार

Tag: मेघगर्जनसहित

देशको अधिकांश भू-भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ। देशको अधिकांश भू-भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका